Sunday, August 21, 2016

Musk Pod: डलरबादी हरुलाई खुल्ला पत्र...........................

Musk Pod: डलरबादी हरुलाई खुल्ला पत्र...........................: डलरबादी हरुलाई खुल्ला पत्र ...................................... प्रिय डलरबादी हरु   नमस्कार !!! तपाई हरु सन्चै नहुने त कुरै भएन । ...

Musk Pod: सोझा कर्मचारीहरुको छड्केबुझाईजसरि ०५९ जेठ १९ गतेको...

Musk Pod: सोझा कर्मचारीहरुको छड्केबुझाईजसरि ०५९ जेठ १९ गतेको...: सोझा कर्मचारीहरुको छड्के बुझाई जसरि ०५९ जेठ १९ गतेको परिणाम आजभोलि देखिदै छ त्यसै गरि ०७३ जेठ १९ अर्थात् "आधिकारिक ट्रेड यूनियन"...
सोझा कर्मचारीहरुको छड्के बुझाई
जसरि ०५९ जेठ १९ गतेको परिणाम आजभोलि देखिदै छ त्यसै गरि ०७३ जेठ १९ अर्थात् "आधिकारिक ट्रेड यूनियन" को निर्बाचन को परिणाम अबको ५-६ महिना वा एक वर्षमा देखिन थाल्ने छ । उप-सचिब , सह-सचिब तथा सचिब हरु पदमा आफु भन्दा तल्लो स्तरका कर्मचारीको चाकडी गरि रहेका हुनेछन उसै परे सलाम नै ठोकी रहेका हुनेछन् किनभने माथि उल्लेखित पद भन्दा बाहिरका कर्मचारीहरु ट्रेड यूनियनमा सहभागी भएका छन् । मन त उहाहरुको पनि यस चुनाबमा भाग लिने थियो होला तर कानुन मै रोक लगाई दियौ हामीले नै , यहा पानि कारण छ । अब  सरकारले कुनै पनि कर्मचारी या कर्मचारीतन्त्र को बारेमा केहि निर्णय लिनु पर्दा अधिकारिक ट्रेड यूनियनको सल्लाह सुझाब तथा निर्देशन बिना गर्ने छैन/गर्न पाउने पनि छैन , गर्यो भने पनि ट्रेड यूनियन वालाले छोड्ने छैनन् । सरकार त फन्दामा परि नै सक्यो,पासो मा पार्न सफल भएका छौ हामी कर्मचारी हरु । मुख्य कुरो त झन् कर्मचारी को सरुवा/बढुवा मा यस यूनियनको प्रतक्ष्य संलग्नता रहन्छ । उप-सचिब , सह-सचिब तथा सचिबको दिन गयो कि जस्तो पो लाग्दै छ मलाई त ? अब कसले टेर्ने यिनलाई किनकि यिनी हरुको रिमोट त ट्रेड यूनियनमा आउदै छ , आइनै सक्यो । ट्रेड यूनियनको अध्यक्ष लाइ त झन् राज्य मन्त्रि सरह सेवा सुबिधा दिन रे भने पछि बेकारको टाउको दुखाई पढेर सचिब सह-सचिब किन हुने ? यसमै रमाउन सके फाइदानै हुने भो । अब त कुन राजनैतिक पार्टी का कति कर्मचारी छन् भन्ने कुरो छता-छुल्ल भो । अब त हामी कर्मचारीले भ्रस्टाचारमा मन्त्रिहरुलाइ समेत उछिन्ने योग पो देख्दै छु म । सम्बन्धित कुनै मन्त्रालयमा मन्त्रि अर्कै पार्टीको र कर्मचारी को बाहुल्यता अर्कै पार्टीको परेको खण्डमा र कर्मचारीले चाहने हो भने सो मन्त्रालयको काम कारवाही स्या-पचक्कै पारी दिनसक्ने खतरा उत्तिकै देखिन्छ । अब त पार्टी नखुलाई सरुवा नै नहुने भो । एक त हामीहरु लाइसेन्स बिनै गाडी हाकी रहेका थियौ झन् त्यसमाथि सरकारले बिना ट्राएल लाइसेन्स दिने घोसणा गरिदियो । नेपालको निजामती सेवामा कालो त्यो नि बोल्ड धब्बा लाग्ने सम्भावना छ । भोलि देखि कुनै कर्मचारी पार्टीको झन्डा बोकी कार्यालय आयो भने नआत्तिनु होला हाकिम सा'प हरु हौ । "हाकिम सा'प; पार्टी को झन्डा बोकी कार्यालय आउने रहर कहाँ थियो र समय र परिस्थितिले तपाईहरुको कुर्सि कुन गतिमा कुन दिसा तिर घुमाउने कुराको हकदार बनाई दियो" । अब कर्मचारीहरुको हकहित त हुने नै भो, १८० डिग्रीको बाण नपरेको खण्डमा ट्रेड यूनियनको भित्रि मर्म पनि यही नै हो तर यहा सिधै ९० मै तेर्स्याएर बाण हान्ने हरुको बाहुल्यता धेरै छ यो देशमा । अब भन्नुहोस सेवाग्राही तथा समग्र निजामती सेवाको हबिगत के होला ? आशा छ माथि लेखिएका कुराहरु कुरा मै सिमित हुन् ब्यवहारमा लागु नहोस्, कर्मचारीतन्त्रले फड्को मारोस् या नमारोस् देशले फड्को मार्नु पर्छ भन्ने हामि सोझाहरुको बांगो बुझाई हो । धन्यवाद !!! (धेरै लेखे पढ्दैनन्)
डलरबादी हरुलाई खुल्ला पत्र ......................................
प्रिय डलरबादी हरु
  नमस्कार !!!
तपाई हरु सन्चै नहुने त कुरै भएन केहि सानोतिनो घाउ चोट लागेको छ भने पनि चाडै नै निको होस् । बर्खामा च्याउ झैँ उम्रिएका INGO र INGO कर्मी हरुको संख्या एकिन गर्न नेपाल सरकार लाइ हम्य हम्य भैसक्यो । मलाई लाग्दै छ यसको लगत लिन चाडै नै नेपाल सरकार ले छुट्टै मन्त्रालय स्थापना गर्नेछ। कुनै एउटा निश्चित INGO को प्रमुख लाइ पनि थाहा छैन कि उ संग कति कर्मचारी छन् । अलि अलि लेखा प्रमुख लाइ थाहा हुन सक्ला । यसरी उम्रिएका I/NGO हरुको काम कर्तब्य र दायित्व के त ? उनीहरुको जिम्मेवारी के ? दिनानुदिन यसको संख्या किन बढ्दै छ नेपाल लगायतका गरिब रास्ट्र हरुमा ? यसको नियन्त्रण तथा समाधान सरकार ले चाडै गर्न नसकेको खण्डमा बिकराल समस्या निम्तिने लगभग निश्चित छ । के यसको सामना नेपाल सरकार ले गर्न सक्छ ? सुनिन्छ नेपाल नै यै INGO हरुको पैसा ले चलेको छ । सरकार तथा उसका कर्मचारी हरु पनि पालिएकै छन्/होलान् । यो क्षणिक को पालन पोषण कालान्तर मा बिष बन्ने निश्चित प्राय छ । नेपाल लाइ दिर्घ रोग लागि सक्यो,उपचार कठिन छ । समृद्द नेपाल निर्माण का लागि हामि सबै नेपाली हरुको उत्तिकै जिम्मेवारी छ,अझ बढी छ सरकार,उसका कर्मचारी,उधोगपति,व्यवसाही,I/NGO कर्मी आदि आदि हरुको । म बिशेष गरि I।NGO कर्मी हरु संग बढी घुलिएको हुनाले अली नजिक बाट नियाल्ने अवसर पाएको छु ।
         आदरणीय I/NGO कर्मी साथी,दाई तथा भाई हरु, बिशेष प्रकार को नमस्कार ! तपाई चाहे जुन सुकै बिदेशी राष्ट्र, आयोग, नियोग या उसको मातहतमा रही काम गर्नु हुन्छ, जाति डलर भारु पाउन्ड या अन्य यस्तै यस्तैमा  तलब थाप्नु हुन्छ, यसको मतलब यो होइन कि तपाई डलर खादैमा अमेरिकाने हो,यो नाभुल्नोस कि तपाई सबै भन्दा पहिला नेपाली हो । I/NGO मा काम गर्दा सपथ पनि लिनु हुन्छ होला कि म यसो गर्छु उसो गर्दिन, तपाइको हित बिपरित काम गर्दिन भनेर तर हेक्का राख्नु होला उनीहरुको हित गर्दा कतै तपाइको देशको अहित त भईरहेको छैन ? तपाइको देश को श्रोत र साधन को अवमुल्यन त भईरहेको छैन ? तपाइको देश का निमुखा र गरिब जनता को रगत, पसिना त लुटिएको छैन ? यस्मा बिशेस ध्यान दिनु होला किनकि तपाईहरु त बिदेशी ले नि पत्याएका व्यक्ति,हाकिमहरु,बरिस्ठ बौदिक मान्छेहरु,दिमाग बेचेर खानेहरु , सिप बेचेर खानेहरु । सरकार मा नै INGO कर्मी हरुले केहि हदसम्मको पकड बनाई रहदा सरकार का मान्छेहरु लाइ त झन् आफ्नो नबनाउने कुरै भएन हामी सबै पुजिबाद मा विश्वास गर्ने भैसक्यौ र बढी पैसा कहाँ बाट आउछ त्यो नि राम्रो संग थाहा छ , मुल भेट्टाइसक्यौ । नेपाल सरकार ले पनि INGO  हरु कै पक्षमा पटक पटक बहस तथा निर्णयहरु पनि नगरेको होइन । यसले प्रस्ट हुन्छ कि सरकार मा यसको उपस्थिति उल्लेखनीय छ, प्रभाबकारी छ । यता नेपाल सरकार ले कुनै कार्यक्रम गर्दा भत्ता नदिने निर्णय गर्दा उता INGO हरुले भत्ता बढाएर दिनको १५०० बाट २००० बनाई सक्छन । यता सरकार बाट संचालित कार्यक्रममा सामान्य खाजा  खुवाई रहदा उता INGO कर्मी हरुको कार्यक्रममा साप्राहरु खान नसकेर या बढी भएर Dust Bin मा थुपारिएका हुन्छन् ? यसको मूल्य त सरकारले कुनै न कुनै हिसाबले चूकाइ रहेकै छ,चुकाइ रहने नै छ । सरकार बाट संचालित कार्यक्रम मा जनता को सहभागिता न्यून किन ? यो कुरा हेर्दा सामान्य लाग्छ तर भित्रि मर्म निकै गहिरो छ । जनता हरु पनि सरकार लाइ भन्दा बढी INGO हरु लाइ बढी विश्वास गर्ने भईसके । जवाफ छ त सरकार र यस्मा बस्ने हरु संग ? जनता हरु INGO हरुको कार्यक्रम हरु लाइ बिशेस रुपमा हेर्ने भईसके , १०० % उपस्थिति जनाउने भईसके । मूल्य त सरकार ले चुकाइ नै सक्यो, अझै कति चुकाउने ? यसले गर्दा नेपाल सरकार का Grass Root Level का कार्यक्रम हरु प्रभाभित हुने अझ भनौ ओझेल मा पर्ने लगभग पक्का छ । यस्तो कतिन्जेल रही रहन्छ सरकार ? INGO हरुको निश्चित उदेश्य पुरा भईसके पछि आफ्नो बाटो तताउछन् या छोड्छन्,अब पैदा हुन्छ समस्या । के नेपाल सरकार सहभागी लाइ दिनको २००० भत्ता र साप्रा चखाउन सक्छ ? कार्यक्रम मा १००
% सहभागिता जुटाउन सक्छ ? गाउँ गाउँ मा जानुहोस, समस्या ले जरो हाल्दै छ । साधारण नेपाली जनता ले के कुरा बुझ्न जरुरि छ भने उनीहरु अर्थात् INGO हरुको बिकाश भनेको रबर जस्तै हो जुन केहि वर्ष केहि महिना केहि दिन पछि जस्ता को तेस्तै हुने छ/भैसक्यो । यसको बलियो उदाहरण आम नेपाली जनता बाहेक यो संसार मा अरु कसले पो दिन सक्ला र ? मलाई लाग्छ, ऐले सम्म नेपालमा जति पैसा I/NGO को नाम मा भित्रिएको छ,हिसाब गरि बराबर प्रत्येक नागरिक लाइ बाडेका हुन्थ्यौ त आज फोब्स पत्रिका नेपालीहरु को नमवलीले भरिन्थ्यो होला तर दुख को कुरा मान्छे जन्मेकै हुन्न उसको थाप्लोमा ऋण को भारी बोकाई दिन्छ सरकार । सरकार जवाफ चाहियो ? अचेल त आमा को पेट मै बच्चा हरु भन्ने गर्छन अरे आमा मलाई नेपाल मा नजन्माई दिनु होला, रहर छैन नेपाल मा जन्मिने । जवाफ सरकार संग मागु या INGO कर्मी हरु संग ? म नै अन्योल मा छु । आखिल यस्तो किन ? एकछिन सोच्नुहोस् त ? पाँच मिनेट मात्र सोच्नुहोस् त ? हो यो सबैको जड हामी अरुकै भर पर्नाले हो । हामी सबै चिडियाघरमा हुर्केका जनावर जस्तै भैसक्यौ, शिकार गर्न बिर्सिसक्यौ । अब यस्तो हुनु हुदैन, हुन दिनु हुदैन । अब हामी सबै नेपालीले फ्रन्ट लाईनमा बसेर रोजी छानी शिकार गर्न सक्नु  पर्दछ । कति INGO हरुको भर पर्ने ? आफैले गरेको शिकार मा जाति मज्जा आउछ त्यति अरुले दिएको आहारा मा आउदैन  । नपत्याए वनको बाघ लाइ सोधे हुन्छ । हो यो हामीले बुझी सकेका छौ , अब मात्रै मैदान मा उत्रिन बाँकि छ । कहिले उत्रिने ? चाडो गरौ । यहा मैले शिकार गर भनेर ति दलरबादी हरुलाई सिध्याउ भनेर भन्न खोजेको हैन, आफै परिश्रम गर , मेहेनत गर अरुमा भर नपर मात्र भन्न खोजेको हु । कति अरुले मारेको माछा खान्छौ ? आफै माछा मार्न सिक भन्न खोजेको हुँ । आउनुहोस् संगै फिजाउ जाल हरु, सिकौ शिकार गर्न, यो साबित गरौ कि हामी नेपाली पानि शिकार गर्न सक्षम भैसक्यौ । अरुले हालेको चारो ले केहि दिन पेट त भरिएला तर शारीर लाइ चाहिने जति पोषण कदापी पुग्दैन, हो यसको भाव बुझौ । ल ठिकै छ पैसा उनीहरु कै भएपनी उनीहरुले नेपाल सरकार को दायरा र कानुन को अधिन मा रही सरकारी Norms अनुसार चल्नु पर्दछ । प्रिय INGO कर्मी हरु, नेपालको स्रोत साधन र जनता को बल मा तपाई को target त पुरा होला,हाकिम ले बोनस पनि देला अरुको भन्दा तपाइको घर २-४ तला अग्लो पनि होला गाडी होला सबै थोक होला तर तपाई त त्यहि गरिब देश नेपाल कै नागरिक हुनुहुनेछ हैन ? सोच्नुहोस् त साप ? आफै भन्नुहोस गरिब देशको सम्पन्न नागरिक बन्ने वा सम्पन्न मुलुक को साधारण आम मानिस ? तपाई हाँसेर मात्र पुग्छ या देश ले पनि हासोस् भन्ने चाहनुहुन्छ ? यो पढ्दा पढ्दै निर्णय त गरि सक्नु भयो होला किनकि तपाई त बिदेशी ले पत्याएको मान्छे । मलाई यो पानि थाहा छ कि तपाई हरु लाइ तलब भत्ता दिने तिनै बिदेशीले पनि हेप्छन, कारण मलाई भन्दा तपाइलाई ज्यादा थाहा छ । कारण मैले नै भन्दा तेजेन्द्र को अगाडी अरुले गजल भने जस्तो होला । एकै  INGO मा काम गर्ने नेपाली र अमेरिकी नागरिक लाइ हर्ने दृष्टिकोण नै फरक हुन्छ चाहे तपाई त्यो अमेरिकी भन्दा अब्बल या शसक्त हुनुहुन्छ । यसो किन भएको होला कहिल्यै सोच्नु भएको छ ? नुन को सोझो भन्दैमा देश लाइ नै धराप मा पार्न मिल्छ ? मैले त यती सम्मका I/NGO कर्मी हरु पनि देखेको छु प्रत्यक्ष भेटेको पनि छु अझ भन्दा धेरै संगत उनीहरु कै छ कि उनीहरु भन्ने गर्छन  "नेपाल नेपाल नरहे के भो म त म नै हुन्छु नि " । कि त उनीहरुले यो कुरा गहिरो अनुसन्धान गरेर बोलेको हुनु पर्छ कित उनीहरु धेरै पढेका बुद्धु हुन् । यसो भन्दै मा सबै I/NGO कर्मी हरु यस्तै छन्/ हुन्छन् भन्न खोजेको पक्कै होइन । सबल सक्षम र राष्ट्र बिपरित काम गर्दिन भनेर जागिर नै छोडेका हरु पानि प्रसस्तै भेटिन्छन गल्लि गल्लीहरुमा, खोज्नुहोस् अवस्य भेटाउनु हुनेछ । यो त रुख मा एउटा कुहिएको स्याउ झार्छु भनि झटारो हान्दा २-४ असल स्याउ पनि खस्न सक्छन, होइन र ? मेरा अनगिन्ति मित्रहरु, आदर्स व्यक्तिहरु पनि छन् यो फिल्डमा काम गर्नेहरु, तपाई हरु नेपाल सरकार प्रति नभएपनी नेपाली जनता प्रति उत्तरदायी र जवाफदेही अवस्य भइदिनुहोस  । जनताको सेवा र काम गर्न नहिच्किचाउनुहोस् । खाईपाई आएको महँगो तलब भत्ता को सहि सदुपयोग गर्नुहोस । मलाई विश्वास छ चाडै नै तपाईका डलर दृष्टिहरु नेरु मा परिवर्तन हुनेछन, देश र जनता प्रति सकारात्मक हुनुहुनेछ । धेरै ढिला भैसक्यो बामे सर्ने हरु हिडौ हिड्ने हरु कुदौ र कुदी रहेका हरु उडान भर्न तयार हुनुहोस् । सबै मिलौ र सुरुवात गरौ समृद्द नेपाल निर्माणका लागि............................!

Tuesday, February 24, 2015

चिराइतो (Swertia chiraita) खेति गर्ने तरिका ......

lr/fO{tf]
a}1flgs gfd
:Swertia chiraita
c+u|]hL gfd : (chireeta)
kl/jf/
: (Gentianaceae)
k|fo h+unaf6 ;+sng u/LG5 .
clxn] g]kfnsf] k"jL{ lhNnfx?df o;sf] v]tL e}/x]sf] 5
hft÷k|hftL
      b'O{ aifL{o tyf ax'aifL{o hft xf] .
      o;sf] sf08 k|fo nfdf] / uf]nf] x'G5 . ^)— !%) ;]=dL=
      sf08sf] /ª x/Lof] v}/f] x'G5 t/ k/LkSj e};s]k5L xNsf v}/f] x'G5 .o;sf] :jfb Psbd} lttf] x'G5 .
      h/f k|fo ;fgf] % !) ;]=dL=  / xNsf v}/f] tyf 3'D/Losf] x'G5 . kft r'Rrf] k/]sf] tyf jLk/Lt )=# # ;]=dL= sf] x'G5 ;fy} # b]vL % /]zf x'G5g\ .
      km"n xNsf kx]nf] / ;fgf] x'G5 . Pp6f km"ndf cguLGtL aLpx? /x]sf x'G5g\ .
      km"n km'Ng] ;do dWo c;f/ b]vL c;f]h ;Dd
      kmn nfUg] ;do sfQLs ÷d+l;/

af;:yfg / ljt/0f -kfO{g] 7fFpm_
      of] k|fo pRr kxf8L tyf lxdfnL If]qdf kfO{G5 .
      !%)) b]vL #))) dL=
      g]kfn,ef/t,e'6fg df kfO{G5 .
      pQ/ bIfL0fL df]x8fsf] cf]l;nf] 7fFpmdf kfO{G5 .
      g]kfnsf] k"j{ b]vL klZrd ;Dd kfO{G5 .
      a9L dfqfdf k"jL{ lhNnfdf kfO{G5 .
      k|fs[lts ?kdf g]kfnsf] %) lhNnfdf kfO{G5 .
      tfKn]h'ª,kfFry/,Onfd,;+v'jf;ef,ef]hk"/,t]x|y'd,;f]n'v'Da',cf]vn9'Ëf,bf]nvf,/fd]5fk x'b} h'Dnf,afh'/f,aemfª cfbL .
pkof]u
      of] cfo"a]b{,o"gfgL,rfOlgh / tLAatLog cf}ifwLdf k|of]u
      ?3fvf]sL sf] nfuL
      Herbal medicine
      Hj/f] sf] pkrf/
      h08L;,6fpsf] b'v]sf],k]6 b'v]sf],Uofi6«Ls sf] nfuL
      sf6LPsf] / 3fpm ePsf] a]nf
      cGo 5fnf ;DaGwL /f]u sf] nfuL
      sn]hf]sf], d[uf}nfsf] ;d:of sf] xn u5{ .
cGo Aofkf/Ls k|of]hgssf] nfuL .
ahf/
      pTkfbgsf] % k|tLzt dfq g]kfndf vkt x'G5 .
      (% k|tLzt cGt/fli6«o ahf/df hfG5 h:t}              ef/t,ltAat,hd{gL,:jL8]g, O6nL,cd]/Lsf cfbL .
      g]kfnaf6 aif]{gL sDtLdf #&# 6g -valued at US 876000) / a9Ldf !*&* 6g (valued at US 4411000)lr/fOtf] lgsf;L x'G5 . (source: Olsen 2005)

lhag rqm tyf j[lb
      v]tL u/]sf] / h+unL lr/fOtf]sf] rqm km/s x'G5 .
      # aif{ df lhag rqm k"/f u5{ t/ slxn]sfxLF * aif{ ;Dd /xG5.
      # aif{df km"n km'N5 .
      ! jf @ aif{ k5L sf08sf] ljsf; x'G5 .
      o;sf] k'gpTkfbg lapm af6 dfq x'G5 .
      o;sf] efn] / kf]yL x'G5 .
      sL/f tyf k'tnL af6 ujf{wf/0f x'G5 .-ljz]if u/L df}/L_
      o;sf] lapm ( b]vL !@ dlxgf ;Dd /xG5 .-viability_
      lxpFbdf la?jf ;' ;'Kt cj:yfdf jf d/L;s]sf] x'G5 .

v]tL lj:tf/
Ø !((# b]vL kfv|Ljf+;df v]tL ;'? ePsf] .
Ø ljp ;+sngsf] sfd sflt{s d+l;/ .
Ø lr;f] kfgLdf pkrf/ @$ b]vL $* 306f ;Dd-!@—$) k|ltzt . 
Ø  50-100 ppm Gibberellic acid show 72-
        90 percent germination.
Ø  lap 5g{] M df6f]sf] ld>0f
          jfn'jf, jgsf] df6f] / sDkf]i6 dn Ps Ps ltxfOsf] b/n] ld;fO * ;]=dL afSnf] u/L a]8 agfpg] .
      pkrf/ ul/Psf] ljp a};fv jf c;f/ dlxgfdf 5g'{ kg]{ . a};fvdf 5l/Psf] lap /fd|f] pd|g] .
      ! u|fd lap Ps d'7L jfn'jf jf g;{/Lsf] df6f]df ldnfO 5g'{ kg]{ .
      a]8nfO{ dNr ul/g' k5{ .
      a]8df lgoldt ?kdf kfgL lbg' k5{ .
      @ bvL ^ xKtfdf ljp pd|g ;'? X'G5 .
      dNr x6fP/ 5fgf /flvG5 .
      $ b]vL ^ j6f kft eP kl5 y}nfdf ;fg{] .
 /f]kg] .
Ø csf]{ aif{sf] a;Gt Ct'sf] ;dodf /f]Kg' kg{] 7fpFdf nu]/ /f]lkG5 .
Ø /f]kg] b'/L lj?jf b]vL lj?jfsf] b'/L @% b]vL $% ;]=dL nfOg b]vL nfOgsf] b'/L #) b]vL ^) ;]=dL=
Ø gofF k|ljwL
           ljpnfO ufOsf] uf]a/ kfgLdf ld;fP/ /f]Kg' kg{]
   7fpFdf :k|] u/]df w]/} pd|G5 .
           tf5]sf] sfGnfdf u/] /fd|f] .
Ø  afnL ;+sng
          lj?jf Jo:s eO;s]kl5 dfq pv]n]/ sflt{s /
d+l;/ dlxgfdf ;+sng ul/G5 .
Ø lj?jfdf kmn nfuL;s]sf] cj:yfdf dfq hDdf ug"{ k5{ .
Ø  lj?jf hDdf u/]sf] 7fpFdf 68sfpg' k5{ .
 
        e08f/0f

Ø  hDdf ul/;s]sf] lj?jfnfO 3fddf ;'sfpg' k5{
Ø  ;'sfpFbf v]/L To;sf] kft / c? efu r'l8g' x'b}g .
Ø  ! ls=uf|= sf] j08n jgfOG5 .
Ø  $) j6fsf] Pp6f 7'nf] j08n jgfOG5 .